कांग्रेस महाधिवेशनःसन्धिखर्क १२ को सभापतिमा बस्याल सर्वसम्मत चयन

विक्रम पाण्डे /अर्घाखाँची।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत पहिलो चरणको वार्ड अधिबेशन देशका ५६ जिल्लामा संचालन भैरहेका छन् । यसैविच सन्धिखर्क नगरपालिका वडा नं। १२ को वडा सभापतिमा पुन लिलाधर बस्याल सर्वसम्मत रुपमा चयन हुनु भएको छ । यस अघि बस्याल १३ औँ अधिबेशनमा निर्वाचन प्रणालीद्धारा निर्वाचित सभापति हुनुहुन्छ । पुन बस्याल सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै, उपसभापतिमा लोक प्रसाद श्रेष्ठ र तारा प्रसाद बस्याल , सचिवमा विक्रम पाण्डे र पिताम्वर कुँवर, सहसचिवमा मथुरा प्रसाद श्रेष्ठ र मिना परियार रहेका छन् ।No description available.यस्तै सदस्यहरुमा खगिश्वरा बस्याल ,तेजकला बस्याल , विष्णु बस्याल ,भिमा बस्याल , धन प्रसाद श्रेष्ठ ,सोम बहादुर खड्का , तारा ब। जिसी , तिलक बहादुर पाण्डे , बाबुराम बस्याल , मोहन कुँवर ,गोरख बहादुर कुँवर ,नर बहादुर खड्का , सिता बस्याल पाण्डे , कमला बस्याल ,ऋषिराम खनाल ,राज कुमार बस्याल , जित बहादुर मुखिया , गोमा श्रेष्ठ , रिता विक र शिव परियार निर्वाचित भएका छन् ।
यस्तै अधिबेसनले ३५ जना क्षेत्रीय प्रतिनिधि पनि सर्व सम्मत चयन गरेको छ ।

No description available.वार्ड कार्य समिति तथा क्षेत्रीय प्रतिनिधी चयन गर्नको लागी बनेको ३ सदस्यीय कार्यदलले तयार पारेको वार्ड कार्य समिति र क्षेत्रीय प्रतिनीधको नाम कार्यदलका संयोजक चिरञ्जीवी बस्यालले प्रस्तुत गर्नुभएको थियो । कार्यदलले तयार पारेको समितिलाई उपस्थित भेलाले सर्वसम्मत रुपमा पारित गरेको हो । निर्वाचन शान्त र सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकृत गोकर्ण भुसालले जानकारी दिनुभयो ।यसैबिच नवनिर्वाचित वार्ड सभापति लिलाधर बस्यालले डिभर्नाको काङ्ग्रेसलाई एकजुट बनाएर लैजाने बताउनुभयो । उँहाले अधिबेशनलाई सभ्य , भब्य र सर्वसम्मत बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिनुभएको छ ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close