भारत र पाकिस्तान टी–२० विश्व कप क्रिकेटको एउटै समूहमा

काठमाण्डौ।भारत र पाकिस्तान टी–२० विश्व कपमा एक पटक फेरि आमनेसामने हुने भएका छन् । आज अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आउँदो टी–२० विश्व कपको पहिलो चरण सुपर १२ को समूह सार्वजनिक गरेको हो ।टी–२० विश्व कप आउँदो अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close