सन्धिखर्कमा ८ सय लिटर घरेलु मदिरा नष्ट

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालयले ८ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।

May be an image of outdoors

पछिल्लो समय मदिरा सेवन गरि झै झगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि त्यसको नियन्त्रणको लागि प्रहरीले विभिन्न अभियान चलाउँदै आएको छ ।

May be an image of 1 person, standing and outdoors

May be an image of 2 people, tree and outdoors

May be an image of 1 person, standing and outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close