लुम्बिनीमा मुख्यमन्त्री नियुक्त देखी संसादहरुको हस्क्षारसम्म कागजपत्र माग

बुटवल ।लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी साम्सदहरुको हस्क्षारसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश सभा सदस्यहरु हस्ताक्षर सहितको व्योहरा माग प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा र सुचनाको हक सम्बन्धी २०६४ दफा ३ वमोजिम माग गरिएको छ ।
नेपाली काँग्रेस सम्सदिय दलको सचेतक निर्मला क्षेत्री , माओवादी सचेतक पार्वती पून , जसपा सचेतक पुर्मति ढेगा र राजमो नेता तारा जि सी ले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाक्नु भएको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र,प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरले दिएको राजीनामा अन्य कागजपत्र मागको माग आज गरिएको छ । अधिवेशन अन्त र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको निवेदनसँगै पुन नियुक्त कागजपत्र माग गरिएको छ ।
यस्तै कुल प्रसाद के सी लाई मुख्यमन्त्री नियुक्त प्रस्ताव सहित हस्ताक्षर निवेदन सहित अन्य कागजपत्र माग गरिएको सचेतक निर्मला क्षेत्रीले बताइन् ।
कमेन्ट गर्नुहोस !