माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाण्डौं ।नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकार बाट समर्थन फिर्ता लिनेनिर्णय गरेको आज बसेको स्थायी समितिको बैठकमा सहभागी एक नेताले बताए ।
जसका लागि बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले बताउनुभयो ।तर, प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close