ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुँदै,कांग्रेस अर्घाखाँची ,मेयर र उपमेयर पटक पटक काठमाण्डौं पुगे

सन्धिखर्क,भदौ १० ।अर्घाखाँचीमाको शितगंगा नगरपालिका ठाडामा इलाका प्रशासन कस्ले ल्याउन सफल भयो भन्ने  बारेमा चर्चा छ ।विशेष गरी प्रशासन कार्यालय स्थापना गर्न गृह मन्त्रालयको भुमिका महत्वपुर्ण हुन्छ ।यो तस्वीरका आधारमा अर्घाखाँची कांग्रेस सभापति केशव श्रेष्ठ लगायत जिल्ला तथा प्रदेश तहका नेता पटक पटक गृहमन्त्रालमा पुगी गृहमन्त्री रमेश लेखकलाई पत्र बुझाउने र छिटो भन्दा छिटो प्रशासन कार्यालय स्थापना गर्न दबाब दिएका थिए ।

यसमा शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्ल,उपप्रमुख गिता भाट,पुर्व नगरप्रमुख सुर्य अधिकारी र साथमा वडा अध्यक्ष पनि समावेश भएका थिए ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहान्त्री विष्णु खनाल (मुस्कान)  गृहमन्त्री लेखकले दिएको आदेश कार्यान्वयनमा जाने दाबी गर्दै आएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अगाडि बढ्ने छ ।

अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि नयाँ इलाका प्रशासन स्थापना स्थापना गर्ने विषय कार्यान्वयन जाने छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अगाडि बढ्ने छ ।

अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि नयाँ इलाका प्रशासन स्थापना स्थापना गर्ने विषय कार्यान्वयन जाने छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close