प्रेस युनियन अर्घाखाँची शाखा अध्यक्षमा घिमिरे चयन

सन्धिखर्क ।नेपाल प्रेस युनियन अर्घाखाँचीको ८औं जिल्ला अधिवेशन तथा १३औं साधारणसभा सम्पन्न भएको छ ।अधिवेशनले लक्ष्मण घिमिरेको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ।
जसको उपाध्यक्षमा सरिता भुसाल,अम्बिका बेल्बासे(श्रेष्ठ )सचीव विष्णु खनाल ,कोषाध्यक्ष सागर महत,सह–सचिब हलिम खान,भावना मगर, प्रवक्ता बिक्रम पाण्डे लगायतको नयाँ नेतृत्व चयन गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close