जिल्ला सैनिक बोर्ड अर्घाखाँचीको पेन्सन क्याम्प हाललाई स्थगीत

सन्धिर्क,भदौ २६ ।अर्घाखाँचीको सन्धिखर्कमा हुने भनिएको भारतीय भुतपुर्व सैनिकको पेन्सन क्याम्प हाललाई नहुने भएको छ।अर्को सुचना जारी नभए सम्मको लागि रोकिएको गोपाल सिंह अर्यालले जानकारी दिनुभयो ।
साथै आफ्नो मातहतमा रहेका सम्पुर्ण भुपु पेन्सन र उहाँहरुको आश्रीत परिवारलाई आग्रह गरिएको छ ।यही भदौ २६ र २७ गते जिल्ला सैनिक बोर्डले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको पेन्सन क्याम्प हाललाई देशको परिघटनालाई मध्य नजर गर्दै रोकिएको हो ।
कमेन्ट गर्नुहोस !