एमाले पाणिनिको अध्यक्षमा अधिकारी चयन

सन्धिखर्क ।नेकपा एमाले पाणिनी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट गुनाखर अधिकारीको अध्यक्षतामा नयाँ पालिका कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा माधव गौतम, सचिवमा झविन सुनाम, उपसचिवमा कौसर अलि र उमा भट्टराई लगायतको कमिटी निर्माण गरेको थियो ।
कमेन्ट गर्नुहोस !