सन्दीप लामिछानेलाई ८वर्ष कैद

काठमाडौं lक्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ।

कमेन्ट गर्नुहोस !