सन्धिखर्कमा मन्दिर नजिकै राखिएको कण्डम पेटिका हटाइयो

सन्धिखर्क ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैंचामा रहेको १०८ गणेश पन्चायन मन्दिर परिसर नजिकै राखिएको कण्डम पेटिका हटाएको छ । हिजो अन्तरराष्ट्रिय कण्डप दिवसको अवसरमा सोहि स्थानमा कण्डम पेटिका राखिएको थियो ।

कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले कण्डम बक्स राखेर राखिएको नगरपालिका स्वास्थय शाखाले जनाए पनि स्थानीयले हटाएका छन ।मन्दिर जस्तो पवित्र स्थलमा कण्डम पेटीका राखिएको भन्दै स्थानीय बासीले गएराति नै सो कण्डम पेटीका हटाएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close