सन्धिखर्कको बाँगी खोलामा बन्दै गरेको संरचनामा रोक लगाइयो

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ र २ को संगमस्थल बाँगीखोला किनारमा बन्न थालेको संरचनाको बिषयमा मिडिया तथा सामाजिक संजालमा चौतफी आलोचना भएपछि सन्धिखर्क नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ ।नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठबाट निकालिएको सुचनामा उल्लेख छ ।

पुरानो बस पार्क नजिकै नेवारहरुको कुलपुजा स्थलको रुपमा भिमसेनथानको मन्दिर र किरियापुत्री बस्ने ठाउँ मनाउन लागिएको त्यहाँका स्थानीयहरुको भनाइ थियो ।सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै विरोध हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close