एकीकृत समाजवादी अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी , अर्घाखाँचीको आठौं पूर्ण बैठक जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता सन्धिखर्कमा सम्पन्न भएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय कमिटीका पोलिट्ब्युरो सदस्य एवं पूर्व उद्योग मन्त्री श्री सोम प्रसाद पाण्डेको प्रमुख आतिथ्यता ; केन्द्रीय पोलिट्ब्युरो सदस्य एवं प्रतिनिधि सभामा संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरीको विशिष्ट आतिथ्यता , केन्द्रिय कमिटीका सदस्यद्वय पिताम्बर भुसाल र पिताम्बर सारु , पार्टी प्रदेश कमिटीका सचिवालय सदस्यहरु सुनिता बेल्बासे , तारापती भट्टराई,सुदन खनाल र मोतीलाल श्रीपाल ; प्रदेश सल्लाहकार परिषदका सदस्य गिरिप्रसाद भुसाल लगायतका अतिथिहरुको आतिथ्यता ; पार्टी जिल्ला कमिटीका सचिब युवराज पौडेलको संचालन र जिल्ला कमिटीका उपसचिव नारायण शर्माको स्वागत मन्तव्यमा बैठक सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close