प्युठानमा सवारी दुर्घटना ८ को मृत्यु

प्युठान । प्युठानमा निजी कार  दुर्घटनामा  ८ जनाको मृत्यु भएको छ ।स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दाङ बाट स्वर्गद्वारी मन्दिरको दर्शन गर्न गएका  मध्ये २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए ।मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close