अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मन्त्रीमा नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !