अर्घाखाँचीमा लागु औषध ५ किलो गाँजा सहित एक जना पक्राउ

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन।शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानीका ६४ बर्षिय भिम प्रसाद न्यौपाने ५ किलो लागु औषध गाँजा सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताउनुभयो ।
शितगंगा १४ सिमलपानीका न्यौपानेको घरमा लागु औषध गाँजाको कारोवार भएको सुचनाका आधारमा खानतलासि गर्दा लागु औषध गाँजा सहित ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले पक्राउ गरेको उहाँले भनाई छ ।
उनलाई लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट ४ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close