घाँस काट्ने क्रममा लडेर गुल्मीमा पत्रकारको मृत्यु

गुल्मी ।गुल्मीको धुर्काेट गाउँपालिकामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जना पत्रकारको मृत्यु भएको छ । जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको आज मृत्यु भएको हो । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा थियो ।

पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए ।पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् ।उनी भेटघाटको लागि पाँच दिनअघि पोखरेल घर आएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close