कर्मचारीहरुको अधिकार सुनिश्चित गर्नका लागि डिफान लागि परेको छःअध्यक्ष खड्का

सुर्य भुसाल/ अर्घाखाँची ।
प्रजातान्त्रिक वन प्राबिधिक संघ नेपाल लुम्बिनी प्रदेसका अध्यक्ष जितेन्द्र खड्काले कर्मचारी हरुको हक अधिकार शुनिश्चित गर्न आफुहरु लागि परेको बताउनु भएको छ। डिफान लुम्बिनी प्रदेस कार्यलयमा सन्चारक्रमिहरु संग कुराकानी गर्दै अध्यक्ष खड्काले आफु अध्यक्षमा निर्वाचित भएपछि धेरै रचनात्मक कामहरु गरिरहेको बताउदै वन कर्मचारी हरुको अधिकार प्रति डिफान सधैं लागिरहेकोले यो संस्थामा गोलबन्द हुन सबैलाई आग्रह गर्नु भएको हो।
खड्का वन कर्मचारी अधिकृतहरु मध्ये क्षमता वाहान कुसल सफल अधिकृतको सुचिमा पर्छन नवलपरासीको सुनबल सब डिभिजन कार्यलयमा कार्यरत खड्का कर्मचारी बृर्तमा लोकप्रिय तथा कर्मचारी लाई परेका समस्या समधान गर्ने अब्बल डिफानका नेता मानिन्नछन खड्का अध्यक्ष बने पछि डिफानको कार्यलय ब्यबस्थापन गर्नुको साथै नया नया काम को सुरुवात गरिएको छ ।
कमेन्ट गर्नुहोस !