मेगा बैंक अर्घाखाँची शाखाद्वारा धनचौरमा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात

धनचौर ।मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरमा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने बैंक मेगा बैंक अर्घाखाँची शाखाले जनाएको छ । बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले उद्धघाटन गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close