थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि,५४को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ३ सय६७ पीसीआर परीक्षणमा गर्दा ८ हजार९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका बाट ५४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २ हजार ७ सय७ जना कोरोना मुक्त भएका छन ।
कमेन्ट गर्नुहोस !