प्रेस चौतारी अर्घाखाँचीको अध्यक्षमा श्रेष्ठ चयन

अर्घाखाँची ।प्रेस चौतारी नेपाल अर्घाखाँचीको छैठौ अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशन बाट नयाँ नेतृत्व चयन गरिएको छ ।
जसको अध्यक्षमा बसन्त श्रेष्ठ , उपाध्यक्षमा सबिता आचार्य , करिष्मा खनाल , सचिव माधब बेल्बासे , सहसचिबमा सिद्धार्थ केसी , कमला परियार र कोषाध्यक्षमा श्रृजन भुसाल लगायतका पदाधिकारी चयन भएका छन ।
कमेन्ट गर्नुहोस !