पुसमा नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ ।आज बसेको बैठकले आउदो पुस दोस्रो साता आर्थात पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राख्नु भएको हो । जसअन्तर्गत सदस्यता नवीकरण टोल भेला, वडा सम्मेलन,.पालिका ,प्रदेश सम्मेलन लगायतक कार्यक्रम पुस अघि नै गर्न प्रचण्डको प्रस्ताव रहेको छ ।सोहि अनुसार  पार्टीका पदाधिकारी संग छलफल भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close