अर्घाखाँचीमा जसपा गठबन्धनबाट बाहिरियो ,उम्मेदवार छनोट गर्न सुरु

अर्घाखाँची ।अर्घाखाँचीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) गठबन्धनबाट बाहिरीएको छ । राजनैतिक र प्राविधिक कुरा नमिलेपछी जसपा गठबन्धनबाट बाहिरिएको जसपाका जिल्ला ईन्चार्ज नेत्र थापामगरले जानकारी दिनुभयो ।

पटकपटक बसेका बैठक विन निष्कर्षमा टुङगिएकाले आफुहरु गठबन्धनबाट बाहिरीए बताईएको छ ।बाहिरीय संगै उम्मेदवार छनोटमा पार्टी लागेको जसपाका ईन्चार्ज थापामगरले जानकारी दिनुभयो ।यस्तै धेरै ठाउँमा उम्मेदवारीको टुङगो लगाएको केहि ठाउँमा लगाउन बाँकी रहेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close