नेपाल पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार

काठमाण्डौं ।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले तीन वर्षे कार्ययोजना तयार पारेको छ ।महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा मकवानपुरको दामनमा बसेको बैठकले तीन वर्षे कार्ययोजना अन्तरगत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हित, कोरोनाले मिडियामा पारेको असरलगायतका विषयमा छलफल गरी निर्णयको देहायबमोजिमको विज्ञप्ति जारी गरेको छ ।
कमेन्ट गर्नुहोस !