भारतमा एक नेताको गोली हानी हत्या

काठमाण्डौ ।भारतमा एक नेताको हत्या भएको छ ।जम्मू–कश्मीरको पुलवामा जिल्लामा विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ पण्डिताको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन् ।
कमेन्ट गर्नुहोस !