आइपिएल क्रिकेटमा राजस्थान ४ रनले पराजित

काठमाण्डौं ।आइपीएल क्रिकेटको १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान ४ रनले पराजित भएको छ ।गएराति भएको खेलमा पञ्जाबले दिएको २सय२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २सय१७ रन बनाएको हो । अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनाएको हो ।जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा छ। आइपीएलमा आज राति मुम्बई र कोलकत्ता खेल्दैछन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close