थप १ सय ५० जनामा कोरोना पुष्टि

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टा मा थप १सय ५० जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा ४ हजार ४ सय७२ जनको पिसिआर गर्दा १सय ५० जनामा कोरोना पुष्टि भएको हो।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।यस्तै पछिल्लो २४ घन्टामा ९९ जना निको भएर फर्किएका छन्।योसहित कोरोनाबाट निको हुनेको संख्या २लाख ७२ हजार २० पुगेको छ।अहिले नेपालमा १ हजार १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप तीन जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेका हाल सम्मको संख्या ३हजार १९ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close