अर्घाखाँचीमा चालु आर्थिक वर्षमा ४९ जनाले आत्महत्या गरे

सागर महत /अर्घाखाँची । चालु आर्थिक वर्षमा अर्घाखाँचीमा ४९ जनाले आत्महत्या गरेका छन् ।सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीे जनाएको छ ।मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा लगायतका कारणले आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष मा जिल्लामा ४८ जनाले आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएपनि स्थानीयले जागरुकता सम्बन्धी कुनै कार्यक्रम गरेका छैनन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close