माओवादी केन्द्रको संसदीय दलको नेता दाहाल सचेतकमा गुरुङ

काठमाण्डौं ।माओवादी केन्द्रको संसदीय दलको नेतामा दाहाल, प्रमुख सचेतकमा गुरुङ चयन हुनुभएको छ । पुष्पकमल दाहाल संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम गर्ने र प्रमुख सचेतकमा देव गुरुङ चयन गर्ने नेता वर्षमान पुनले जानकारी दिनुभयो।यस्तै राष्ट्रिय सभामा दलको प्रतिनिधि नेताका रूपमा सांसद दीनानाथ शर्मालाई तोकिएको समेत पुनले जानकारी दिनुभयो ।सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि आज पहिलोपटक दलको बैठक बसेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close