सेवा फाउण्डेसनको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्धिखर्क ।सेवा फाउण्डेसनको आयोजनामा सन्धिखर्कमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आँखा अस्पताल अर्घाखाँचीको समन्वयमा भएको कार्यक्रममा अर्घाखाँची,गुल्मी,पाल्पा र प्युठानबाट प्रतिनिधि मुलक सहभागीतामा उक्त कार्यक्रम भएको जिल्ला आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरेले जानकारी दिनुभयो ।
यसको मुख्य उदेश्य आँखा का बिरामीमा देखिने समस्याको बारेमा स्टरी गर्नु हो ।यो तालिमले आँखाका बिरामीको बारेमा अध्यन गरि त्यसको स्टरी गर्ने,आँखाका बिरामीमा देखिएका समस्याको बारेमा सम्पुर्ण तथ्यङक संकलन गरी रिपोर्ट तयार पार्ने र दातृ निकाय संग सहयोगको लागि अपिल गर्नु हो ।सेवा फाउण्डेसनका संयोजक शेखर भट्टराईले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !