अर्घाखाँचीःशितगंगा नगरपालिकामा भोली सार्वजनिक बिदा

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका भोली हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधिनी एकादशीको दिन विभिन्न स्थानमा देउसी भैलो संचालन तथा धार्मिकस्थलमा मेला लाग्ने भन्दै शितगंगा नगरपालिकाले सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !