नेपालले त्रिदेशीय टी–२० क्रिकेटमा पपुवा न्युगिनीलाई हरायो

काठमाण्डौ । नेपालले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ ।पपुवा न्युगिनी पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो । हङकङको टिन कोङ मैदानमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले ५६ रन बनाए । य
कमेन्ट गर्नुहोस !