गुल्मीमा ९ कक्षामा अध्ययनरत २ छात्रले खाद्यान्नबाट नेपालको नक्सा बनाए

गुल्मी ।गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ३ हवाङ्दी मा रहेको श्री हवाङ्दी मेहाले मा.वि. कक्षा ९ मा अध्ययनरत २ छात्र शुसील थापा र मिनबहादुर विकले धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी बनाएको नक्सा ।विशेषतः पहाडी जिल्ला गुल्मीमा धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगो उत्पादन हुने गर्दछ ।दुई दिन लगाएर न्यून खर्चमा नक्सा तयार पारेको बताएको छ ।
कमेन्ट गर्नुहोस !