बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २ सय ४ पुग्यो

काठमाडौँ। अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २ सय ४ जनाको पुगेको छ ।यस्तै ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र ३ हजार ४सय१ जनाको सकुशल उद्धार गरिएको छ ।
कमेन्ट गर्नुहोस !