आगोले जलेर एक जना महिलाको मृत्यु

सप्तरी । सप्तरीमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको शनिबार जलेर मृत्यु भएको हो।
लुगामा आगो सल्किएपछि घाइते भएकी उहाँको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस !