नेकपा एमालेको सन्धिखर्क, शितगंगा र भुमिकास्थान नगरपालिकामा यि बने नगर कमिटि अध्यक्ष

सबैको संदेश/ अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीको नगर कमिटिे अधिबेशन सर्वसम्मतमा सम्पन्न भएको छ ।जसअन्तर्गत हाल सम्मको जानकारी अनुसार सन्धिखर्क नगरपालिका,शितगंगा नगरपालिका र भुमिकास्थान नगरपालिकामा अधिबेशन सम्पन्न भएको हो ।जसअन्तर्गत नेकपा एमाले सन्धिखर्क नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ ।अधिबेशनबाट सर्वसम्मत नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसाल, उपाध्यक्ष शिव अधिकारी, सचिव कुशल भुसाल, उपसचिव लक्ष्मण पराजुली, उपसचिव रिता के सी लगायत निर्विचित भएका छन ।

यस्तै शितगंगा नगरपालिकामा अध्यक्षमा बशन्त श्रेष्ठ , उपाध्यक्षमा संजय राना सचिवमा ऋषि घिमिरे, सह सचिवमा शिबकला बिक र धनु गाहा सर्वसहमतमा चयन गरिएको हो ।
यता भुमिकास्थान नगरपालिकामा अध्यक्षमा मणिराम पौडेल ,उपाध्यक्षमा चिरञ्जीवी खनाल
सचिवमा टामलाल भट्टराई उपसचिवमा ज्ञानु सारू र झुपलाल खनाल रहनुभएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close