सन्धिखर्क नगरपालिकाद्वारा कृषकलाई घास काट्ने मेसिन तथा प्रेसर वासर मेसिन वितरण

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक पशुपालक कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा विद्युतीय घास काट्ने मेसिन तथा प्रेसर वासर मेसिन वितरण गरेको छ ।कृषकको मागको आधारमा नगरपालिका भित्र रहेका १२ वटा वडाका
१२ जना कुषकलाई च्याप कटर ,२३ जना कृषकलाई प्रेसर वासर गरि ३५ जना कृषकहरुलाई अनुदानमा मेसिन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
अनुगमन गरी व्यवसायीक पशुपालक कृषकहरुलाई प्रविधिमैत्री बनाउन घास काट्ने मेसिन तथा भकारो सफा गर्न प्रेसर वासर वितरण गरिएको नगर प्रमुख कमलप्रसाद भुसालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close