टी–२० आईमा अष्ट्रेलियामाथि भारतको जित

काठमाण्डौं ।घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टी–२० आईमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित निकालेको छ। योसँगै भारतले सिरिज ४–१ ले जितेकोछ।जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close