अर्घाखाँची अस्पताल बिकास समितिका अध्यक्ष बस्यालले पदभार ग्रहण गरे

सन्धिखर्क। अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा आजबाट लिलाधर बस्यालले पदभार ग्रहण गर्नुभएको छ । नव नियुक्त अध्यक्षले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण समेत गर्नुभएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी,नेपाली कांग्रेस लुम्बिनी प्रदेश  सहमहामन्त्री विष्णु खनाल(मुस्कान) सदस्य शान्ता भण्डारी, कांग्रेस अर्घाखाँची उपसभापति विष्णु भुसाल लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close