फिफा महिला विश्वकप फुटबलमा स्पेन विजयी

काठमाण्डौ । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ ।
आज अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो ।स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।
कमेन्ट गर्नुहोस !