आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपाल र पाकिस्तानको खेल हुँदै

काठमाण्डौं ।आईसीसी यू १९ विश्वकप क्रिकेटमा आज नेपाल पाकिस्तानसँग खेल्दैछ ।बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट खेल सुरु हुनेछ।

प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित थियो। समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close