विश्वकप क्रिकेटमा न्युजिल्यान्डले बङ्गलादेशलाई हरायो

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । जितका लागि २ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४२ ओभर ५ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । बङ्गलादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६६ रन बनाए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close