आईपीएल क्रिकेटमा कोलकातासँग पाँच रनले हैदराबाद पराजित

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ ।बिहिबार राति भएको खेलमा जितका लागि १ सय ६७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनायो ।हालसम्म १० खेल खेलेको कोलकाता ८ अंकसहित आठौं स्थानमा छ ।

हैदराबाद भने ९ खेलबाट ६ अंक जोड्दै तालिकाको नवौं स्थानमा आसिन छ । ९ खेलबाट १२ अंक बटुलेको गुजरात टाइटन्स तालिकाको पहिलो स्थानमा छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close