उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी छ : लामिछाने

काठमाडौं । नयाँ सरकार गठनका लागि सात दलीय गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री र गृहमन्त्रीमा दाबी गरेको छ ।

सहमती जुटाउन सभापति रवि लामिछाने नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलमा छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी  का सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताउनुभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close