सन्धिखर्कको गोल्लाउनेमा ३ महिनादेखि बिधुत प्रभाभएको बिजुलीको तार भुईमा

सागर महत .अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ हिले गोल्लाउने मा नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँचीले बिधुतका पोल ढलेर बिजुलीका तारहरु भुईमा (खर्यान) मा लत्रीरहँदा सम्म कुनै चाँसो देखाएको छैन। पटक पटक सम्बन्धीत निकायलाई जानकारी दिदाँ समेत सम्बन्धीत निकायले चासो नदिएको स्थानीय कमल बन्जाडेले जानकारी दिनुभयो ।

बिधुत प्रभा भैरहेको तार भुईमा लत्रीरहेको छ। दुर्घटना मा कति बेला के हुन्छ,भने अवस्था छैन ।गाउँहरु निकै चिन्तित भएको बताउनुभयो ।यस्तै अन्य पाँच वटा पोलहरु पनि निकै जोखिममा रहेको बन्जाडेले बताउनुभयो ।तस्विरमा देखिने बिधुतका पोलहरु बिगत ३ महिना देखि ढलेको अवस्थामा रहेको छ। उक्त बिषयमा नेपाल बिधुत प्राधिकरण कार्यालय अर्घाखाँची,र जनप्रतिनिधि हरुलाइ बारम्बार खबर गर्दा पनि कुनै चाँसो नदेखाएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close