मतदान केन्द्रमा खटिने म्यादी प्रहरीले पनि खाजा खर्च पाउने

काठमाण्डौं ।मतदान केन्द्रमा खटिने प्रहरी र म्यादी प्रहरीले चार दिन खाजा खर्च पाउने भएका छन् । दैनिक तीन सय रुपैयाँका दरले उनीहरूलाई खाजा खर्च दिन अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको छ ।

कमेन्ट गर्नुहोस !