नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ

काठमाण्डौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पुर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस !