साना किसान कृषि सहकारीले बिमा बापतको ६लाख ७५ हजार को चेक हस्तान्तरण गर्ये

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड नरपानीले शेयर सदस्यको मृत्यु भएपछि ऋण विमा र काज किरिया बापतको खर्च गरी छ लाख ८५ हजारको चेक हस्तानतरण गरेको छ ।
समुह नम्बर २सय७९ कि शेयर सदस्य गिता कुमारी बस्नेतले गत २०८० मंसिरमा ६लाख ७५हजार ऋण लिनु भएको र उक्त ऋण को संस्था मा ऋण बिमा गर्नु भएको थियोे । उहाँले बिमा बापतको १० हजार २४ रुपँयमा मात्र बुझाउने भएको थियो । गत कार्तिक १० निज गिता कुमारी बस्नेत निधन भएको थियो । मृतकका श्रीमान तिलकराम भट्टराई बिमाबापतको ६लाख ७५हजार र काजकृया खर्च बापत १० हजार गरि ६ लाख ८५ हजारको चेक हस्तान्तरण गरिएको प्रबन्धक सरस्वती अचार्यले बताउनु भएको छ ।

कार्यक्रममा सस्थाका अध्यक्ष सुनिता बिक, प्रबन्धक सरस्वती आचार्य, सहायक प्रबन्धक कृष्ण बहादुर बिस्ट, पशु स्वास्थय कार्यकर्ता मान बहादुर थापा लगायततको उपस्थिति रहेको कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिनुभयो । कृषि सहकारी एउटा अभियान हो । निम्न वर्गका लागि यो ‘आर्थिक निकैफलय दायी भएको छ।‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने दर्शनको आधारमा सहकारीको अवधारणा अनुसार सहकारीले जिम्मेवारी पुरा गरेको मृतकका श्रीमान तिलकराम भट्टराई भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close