Month: २०७८, ६ पुष मंगलवार ०३:१७
-
ब्रेकिंग न्युज
भारतीय सीमामा खोप कार्ड अनिवार्य
काठमाडौं,। कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ ।विराटनगरस्थित रानी नाकाबाट…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
चार लाख मतदाता थपिए
काठमाडौं।निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता
संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको…
पुरा पढ्नुहोस » -
अन्तराष्ट्रिय समाचार
आफ्नो बच्चा मारेको भन्दै बाँदरले कुकुरसँग लियो बदला, २५० कुकुरको लियो ज्यान
महाराष्ट्रः भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ। स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको…
पुरा पढ्नुहोस » -
खेलकुद
यु-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित
काठमाण्डौं ।बंगलादेशको ढाकामा भइरहेको यु १९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।नेपालले फाइनलमा पुग्न भारतसँग बराबरी…
पुरा पढ्नुहोस » -
बिचार / लेख
ब्यक्ति बिषय र विशेष जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पिताम्बर शर्मा
आजको अंकमा आफ्नो जीवनकालमा शैक्षिक र राजनीतिक अगुवाको रूपमा हाम्रो अर्घाखाँची लाई नेतृत्व प्रदान गर्दै हाल जिल्ला समन्वय समिति अर्घाखाँचीको…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
सरकारी कर्मचारीलाई बिदैबिदा
काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन…
पुरा पढ्नुहोस » -
बिचार / लेख
“पार्टी भित्र मेरो काम र त्यागको मूल्याकंन भएन” माओवादी नेता माधव खनाल
अर्घाखाँची ।राजनीति विशुद्ध रूपमा समाजसेवा हो तर यहाँ पछिल्लो समयमा यसलाई कमाई खाने भाडो बनाएका छन्।राजनीतिको लागि विभिन्न दलहरु छन्…
पुरा पढ्नुहोस » -
खेलकुद
पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई अर्घाखाँचीमा स्वागत
अर्घाखाँची ।जिल्ला खेलकुद बिकाश समिति अर्घाखाँची र क्रिकेट संघ अर्घाखाँचीले आज पुर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाइ स्वागत गरेको छ ।आफ्नो…
पुरा पढ्नुहोस » -
ब्रेकिंग न्युज
समाजवादी विद्यार्थी युनियन अर्घाखाँचीद्वारा १५ सदस्य कमिटि गठन
अर्घाखाँची ।जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।भेलाले १५ सदस्य कमिटिको…
पुरा पढ्नुहोस »