राष्ट्रिय समाचार
राष्ट्रिय समाचार
-
स्याङजामा पहिरोमा पुरिएर ९ जनाको मृत्यु
स्याङ्जा-स्याङ्जाको वालिङ नगरपालिका १४ स्थित तमादीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। एकै परिवारका १० जना पहिरोमा…
पुरा पढ्नुहोस » -
नेपालमा थप ११ सय ७२ जनामा कोरोना पुष्टि,७को मृत्यु
सबैको सन्देश/ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…
पुरा पढ्नुहोस » -
बुधबार सबै प्रदेशमा वर्षा हुने सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। महाशाखाले बुधबार बिहान ६ बजे…
पुरा पढ्नुहोस » -
यस वर्षको दशैं तिहार किन ढिलो ? पुरा विवरण सहित पढ्नुहोस
काठमाडौं । यसवर्ष दशैं र तिहारजस्ता पर्वहरु विगतका वर्षमा भन्दा झण्डै एक महिना ढिलो आउँदैछन् । आखिर किन यस्तो भयो…
पुरा पढ्नुहोस » -
देशभर थप १३५६ लाई कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…
पुरा पढ्नुहोस » -
आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित
काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय सरकारले गरेको छ । योसँगै असोज २४ का लागि…
पुरा पढ्नुहोस » -
गुल्मीको इस्मामा पहिरो, २ जनाको मृत्यु
जिल्लाको इस्मा गाउँपालिका –२, हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर…
पुरा पढ्नुहोस » -
कोरोना संक्रमितकाे सङ्ख्या ६५ हजार नाघ्याे, १६ संक्रमितको मृत्यु
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा…
पुरा पढ्नुहोस » -
प्रसिद्ध आरोही आङरिता शेर्पाको निधन
प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ। ‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार बिहान १०…
पुरा पढ्नुहोस » -
ज्वाइँको खुर्पा प्रहारबाट ससुराको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्।नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले…
पुरा पढ्नुहोस »